spot_img
Friday, May 17, 2024
spot_img

पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहद्वारा शरणार्थीहरूको मुद्दामा भनेका छन्

spot_img

हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो, चार दशक अघिसम्म हाम्रो देश कृषि, वन आदी कतिपय विषयमा आत्मनिर्भर थियो, हामी धान – चामल निर्यात गर्दथ्यौं। कलकारखाना, साना लघु उद्योग धन्दाहरु कता, किन हराए? जल, जमिन, जंगल, जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ। हाम्रा घरआँगन पिडीमा चल्ने जन शिल्पीका कैयन् उद्यम व्यवसायहरु लोप भएर गएका छन्।

हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने? यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन्। सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थ सिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको छ। नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् त्यसबाट हाम्रो गौरव लोप भएर गएको छ। देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउदै गएको छ।

spot_img
spot_img

सिफारिस

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बजेटमा आएका विषयबारे चिन्तित छौ, आजै अर्थमन्त्रीसँग कुरा गर्छु: बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुंजीबजार बारे बजेटमा समावेश भएका विषयबारे आफु पनि...

बैंकिङ तथा अन्य अन्तरजालीय सेवाहरू विकासमा थप प्रयास गरिएको छ।

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...
spot_img
spot_img

सम्बन्धित खबर

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बिजुली, नागरिकता, नियन्त्रण तथा निरीक्षण, खानेपानी तथा

स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले विज्ञप्ति जारी गरी भुटानी शरणार्थीको स्वदेश...
rajaswanews opo-up ad demo